भोलिदेखि १० दिनका लागि भर्खर जारी भयो यस्तो सुचना,सबैले अनिवार्य पढ्नुहोस नत्र उल्लङ्घन होला कानुन

 भोलिदेखि १० दिनका लागि भर्खर जारी भयो यस्तो सुचना,सबैले अनिवार्य पढ्नुहोस नत्र उल्लङ्घन होला कानुन



भोलिदेखि १० दिनका लागि भर्खर जारी भयो यस्तो सुचना,सबैले अनिवार्य पढ्नुहोस नत्र उल्लङ्घन होला कानुन


दमौली । समुदाय संक्रमण बढेकाले भानु नगरपालिकामा १० दिन थप निषेधाज्ञाको आदेश जारी गरिएको छ । एकपछि अर्को गर्दै समुदायस्तरमा संक्रमितको संख्या बढ्न थालेपछि भानु नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको आदेश जारी गरेको हो ।गत साउन २७ गते यता भानुमा निषेधाज्ञा जारी छ। २७ गते नगरपालिकाले अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाएको थियो । त्यसपछि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको थियो । अब भाद्र २४ गतेसम्मको निषेधाज्ञाको अवधि पूरा भएमा भानु लगातार एक महिना बन्द हुने तहमा पर्नेछ।


Simple Ways to Protect Yourself from Coronavirus COVID 19 Ways to Change the World

 




1 تعليقات

إرسال تعليق

أحدث أقدم